महाधिवेशन केही पर धकेलिन सक्छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर सर्न सक्ने संकेत दिएका छन्। कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेसको महाधिवेशनबारे सबैको चासो देखिएको उल्लेख गर्दै महाधिवेशन कुनै असामान्य विषय नभएको बताए। महाधिवेशन हरेक चार वर्षमा नियमित रूपमा हुने प्रक्रिया भएकाले […]

