१४ कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, स्पष्टीकरण बुझाउन ७ दिनको अवधि
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ । काम सन्तोषजनक नगर्ने कम्पनीहरुलाई कालोसूचीमा राख्ने भएको हो । उक्त कम्पनीहरुलाई स्पष्टिकरण बुझाउन सात दिनको अवधि दिइएको छ । यसअघि ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएकोमा उक्त अवधिभित्र स्पष्टीकरण नबुझाएकाले पुनस् स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । स्पष्टीकरण सोधिएका कम्पनीहरुमा विक्रम […]

