जलस्रोत विधेयकमा राष्ट्र हितविपरीत प्रावधान,राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती

काठमाडौं । सरकारले ल्याएको जलस्रोत विधेयकमा व्यवस्था गरिएको बाँधको सुरक्षासम्बन्धी अस्पष्ट प्रावधानले राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती ल्याउने सरोकारवालाहरूले बताएका छन् । पूर्वाधार विकास समितिमा करिब एक वर्ष लामो छलफल भएर प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा बाँधको सुरक्षासम्बन्धी अस्पष्ट प्रावधानले राष्ट्रिय सुरक्षा गम्भिर चुनौती पैदा गर्ने भन्दै सरोकारवालाहरूले चासो र चिन्ता व्यक्त गर्दै विरोध जनाउन थालेका […]

 बागमती प्रदेश सरकार पत्रकारको स्वास्थ्य बीमामा सकारात्मक

काठमाडौं । पत्रकारहरूको स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष तथा स्वास्थ्य हित प्रवर्द्धन समितिका संयोजक संजीप घिमिरे शुभचिन्तकले बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर र सचिव डा। सुमित्रा गौतमलाई ध्यानाकर्षण गराउनुभएको छ । भक्तपुरमा भएको भेटमा घिमिरेले बागमती प्रदेश सरकारले पत्रकारहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी अघि सारेको बीमा कार्यक्रमप्रति सन्तोष […]

सरकारले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदान स्वीकार गर्ने

काठमाडौं । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही साउन १२ गतेको बैठकले गरेको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचनाप्रविधि पृथ्वीसुब्बा गुरुङले सो जानकारी गराएका छन् । त्यसैगरी सरकारले रानी जमरा कुलरिया […]

शिव श्री हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिव श्री हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २८५.६५ रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य १९२.८३ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ ।

‘नेपाल बन्छ भन्ने गरेर देखाउनुपर्नेछ’ प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान दिने बता]एका छन्  । प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा कही पनि बाँकी पनि नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति […]

स्वाभिमान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ७३ हजार ६९.२९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।  

प्रधानमन्त्री : ‘नेपाल बन्छ, गरेर देखाऔँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर ‘हामी सक्छौँ’ भन्ने भावका साथ अघि बढ्नुपर्नेमा […]

एनआईसी एसिया बैंकका ग्राहकलाई लेट मेइनका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले कोरियन स्किन हस्पिटल लेट मेइनका सेवाहरुमा विशेष छुट पाउने भएका छन् । काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइनका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंकसँग सम्झौता भएको छ । यस सम्झौतापछि बैंकका ग्राहकहरुले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म […]

पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्यायो आईएम ६ , मूल्य ७४.९९ लाख पर्ने

काठमाडौं।  एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नेपाली बजारमा मोरिस ग्यारेज (एमजी) आईएम ६  गाडि ल्याएको छ  । कम्पनीले एक समारोहका बिच  बिहीबार आइएम ६ सार्वजनिक गरेको हो । आईएम ६ गाडीको मूल्य ७४ लाख ९९ हजा रुपैयाँ तोकिएको छ। आइएम ६ गाडी २१ साउनमा काठमाण्डौमा सुरु हुने  हुने नाइमा अटो मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा […]

यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित वार्षिक डिलर मिट २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं । यामाहा नेपालले २०८२ साउन ८ र ९ गते (बिहीबार र शुक्रबार) “ब्लू राइज-वी राइज एज वान” भन्ने मूल नाराका साथ आफ्नो बहुप्रतीक्षित वार्षिक डिलर मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ । एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित यस दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू […]