इङवा हाइड्रोपावरको ४५ लाख कित्ता सेयरको लक–इन अवधि वैशाख २६ गते सकिने

काठमाडौं । इङवा हाईड्रोपावर लिमिटेडको ४५ लाख कित्ता बढी सेयरको लक–इन अवधि आगामी वैशाख २६ गते समाप्त हुने भएको छ । कम्पनीका अनुसार ४५ लाख ३६ हजार ७०३ कित्ता सेयर लक इन अवधि सकिने भएको हो । उक्त सेयरमध्ये संस्थापक समूहको ४२ लाख कित्ता, कर्मचारीका लागि सुरक्षित २९ हजार ८६३ कित्ता र आयोजना प्रभावित क्षेत्रका […]

खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

सुनसरी। पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०–३५ जना बालबालिका दिनहुँ बिहान ७ः०० बजे किताब, कापी र कलम च्यापेर ट्युसन पढ्न आइपुग्छन् । चन्द्र सर अर्थात् चन्द्र भण्डारीले ती बालबालिकालाई लेखपढमा सहायता गर्छन् । उनी विद्यालयमा […]

थारु भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

कञ्चनपुर । माटोका भित्तामा उकेरिएका चित्रहरू एक समय कञ्चनपुरका थारु गाउँको पहिचान नै हुन्थे । घरको प्रवेशद्वार अगाडिको भित्तामा माटो उकेरेर बनाइने जनावर, चरा, देवीदेवता र दैनिक जीवनका दृश्यले थारु समुदायको संस्कृति, प्रकृतिप्रतिको श्रद्धा र जीवनशैली झल्काउँथ्यो । तर समय परिवर्तनसँगै पक्की घर निर्माणको बढ्दो प्रवृत्तिले थारू समुदायको परम्परागत भित्ते लोक चित्रकला अहिले लोपोन्मुख अवस्थामा […]

सभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता 

काठमाडौं । चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ ।  सङ्घीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गर्दै आज उम्मेदवारी दर्ता गरिने जानकारी दिएको हो । तालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ः३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिने छ। […]

आईपीएल क्रिकेट : हैदराबादको पहिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत छैटौं खेलमा सनराइजर्स हैदराबाद (एसआरएच)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई उसकै घरेलु मैदानमा ६५ रनले पराजित गर्दै सिजनको पहिलो जित हासिल गरेको छ । २२७ रनको लक्ष्य पाएको कोलकत्ता १६ ओभरमै १६१ रनमा अलआउट भयो । उसका लागि अंगकृष रघुवंशीले सर्वाधिक ५२ रन बनाए । त्यस्तै रिंकू सिंहले ३५ रन […]

आजको मौसम : पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना 

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो सबै प्रदेशको हिमाली भूभाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ […]

ब्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।

दिपक भट्टको नाममा नेपाल रि को सेयर खरिद प्रकरणमा संलग्न छैन : नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले हिमालयन रिइन्स्योरेन्सको शेयरधनी दिपक भट्टले नेपाल रिइन्स्योरेन्सको शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड रूपैयाँ दुरूपयोग गरेको समाचारको खण्डन गरेको छ। कम्पनीले बिहीबार विज्ञप्ती जारी गर्दै भनेको छ, दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा नेपाल लाइफको कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले २०८२ चैत २० गते शुक्रबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा १५ रुपैयाँ र डिजेलमा/मट्टितेलमा १५ रुपैयाँ बढेको हो । मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा निरन्तर भइरहेको मूल्यवृद्धद्धिको प्रभाव नेपालमा पनि परेको हो । मूल्य समायोजन भएता पनि निगमलाई प्रति लिटर पेट्रोलमा […]