सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक चलिरहेको छ । जारी बैठक नियमित हो ।
काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक चलिरहेको छ । जारी बैठक नियमित हो ।
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विद्यमान शेयरधनीका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड ६० लाख बराबरको ७५ लाख ६० हजार कित्ता साधारण शेयरको १:०.६९ अनुपातमा नयाँ हकप्रद शेयर जारी गर्न लागेको छ। यस अनुसार प्रत्येक विद्यमान १ कित्ता शेयरधनीलाई ०.६९ कित्ता नयाँ शेयर पाउने अधिकार हुनेछ। हकप्रद […]
काठमाडौं । नेपाल सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रहेको सेयर स्वामित्व बिक्री गरेर बाहिरिने भएको छ । सरकारले आफ्नो स्वामित्वमा रहेको सबै सेयर हिस्सा बिक्री गरेर बाहिरिने तयारी गरेको हो । यसका लागि प्रक्रिया पनि थालिएको छ । नेप्से पुनर्संरचनाका लागि गठित सुझाव समितिले यसका लागि कामको थालनी सुरु गरिसकेको छ । नेप्सेका एक अधिकारीका […]
काठमाडौं । नेप्सेमा नेपाल एसबिआई बैंक लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४११.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ३९६.०६ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार यो बैंकको सेयर कारोबार खुला हुनेछ ।
काठमाडौं । असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७९० वटा प्रारम्भिक बीमा दाबीको कूल करिव ४ अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ९६ वटा दाबीको कूल दाबी रकम करिव ११ करोड १५ लाख बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक […]
काठमाडौं । बिहीबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा जेनजीका एक समूह घेराउ गर्न पुगेका छन्। बोर्ड घेराउ गर्न पुगेका युवाहरुले बोर्डका कर्मचारीहरुलाई धम्की समेत दिएका अधिकारीहरु बताउँछन् । अध्यक्ष सन्तोषनायण श्रेष्ठ र हालै आइपिओको अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सको विषयमा प्रश्न उठाउदै समूह कार्यालय प्रवेश गरेको बोर्डका एक अधिकारीले जानकारी दिए। करिब १० दिनअघि यही […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यवसायीहरूलाई वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका साथ अघि बढ्न आह्वान गरेकमा छन् । आज गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले गभर्नर पौडेलले विगतका कठिन समयको स्मरण गराउँदै निजी क्षेत्रले धेरै आरोह–अवरोह पार गरेर यहाँसम्म आइपुगेको बताउँदै अबको समयमा पनि अघि […]
काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा नरेश सुवेदी नियुक्त हुनुभएको छ । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था बमोजिम बोर्डले उहाँलाई आज सदस्य सचिव पदमा नियुक्त गरेको हो । विगत २५ वर्षदेखि कोषको सेवामा निरन्तर कार्यरत डा सुवेदी यसअघि कोषको वरिष्ठ निर्देशक पदको जिम्मेवारीमा हुनुहन्थ्यो । पदीय जिम्मेवारीका […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.६६ अंकले घटेको छ । सोसँगै बजार २६१५.०३ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनी ६४ हजार पटक कारोबार हुँदा १ करोड १२ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । यस्तै,कारोबार रकम भने ४ अर्ब ५७ करोड ७८ लाख पुगेको छ । […]
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधवार गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा उनले सरकारले निजी क्षेत्रको मनोबल उकास्न र लगानीका लागि सकारात्मक वातावरण बनाउन खोजिरहेको बताए । उनले जेन–जी आन्दोलनका क्रममा गरिएको संगठित अपराधलाई छुट नदिइने समेत प्रतिबद्धता जाहेर गरे । उनकाअनुसार जेन–जीसँगको […]