एमाले महासचिवमा शंकर पोखरेल विजयी

काठमाडौं । एमाले महासचिवमा शंकर पोखरेल विजयी  भएका छन् । आज बिहान सुरु भएको मत गणना अहिले भर्खरै सकिएको छ । प्राप्त मत परिणाम अनुसार शंकर पोखरेलले १२२८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धि सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका थिए

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि बिहीबार ब्रसेल्समा भेला भएका छन् । यस बैठकमा मुख्य रूपमा बेल्जियमको आपत्तिलाई सम्बोधन गर्दै सहमति जुटाउने प्रयास केन्द्रमा रहनेछ । रूस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गर्न लाग्दा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध […]

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने उद्देश्यले भारतले आगामी केही महिनाभित्र विभिन्न स्वतन्त्र व्यापार सम्झौता (एफटिए) लाई अन्तिम रूप दिन प्रयास तीव्र बनाएको छ । भारतीय अधिकारीहरूका अनुसार भारत युरोपेली सङ्घ (इयु), न्युजिल्यान्ड र चिलीसँग उन्नत चरणका वार्तामा रहेको छ भने ओमानसँग […]

पछिल्लो मतपरिणाम अनुसार यस्तो छ एमाले पदाधिकारीको मत परिणाम

काठमाडौं । गत मंसिर २७ गते भक्तपुरमा उद्घाटन समारोह सुरु भएको नेकपा (एमाले) को १औं महाधिबेशनको नेतृत्व छनौटको लागि भएको मतदान सकिए पश्चात मत गणणा सुरु भएको हो  । हिजो पुष २ गते ९ बजे सुरु भएको मतदान आज बिहान ७ बजे सम्पन्न भएपश्चात मत गणणाना सुरु भएको थियो ।  सुरु गरिएको नेकपा( एमाले) निर्वाचन […]

नेपाल–कम्बोडिया अन्तर्राष्ट्रय व्यापार सम्मेलन घोषणा

काठमाडौँ । नेपाल–कम्बोडियाबिच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया–नेपाल बी२बी व्यापारिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना हुने भएको छ । ‍ आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको कार्यक्रम कम्बोडियाको जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड ९जेयसएम कम्बोडिया० द्वारा आयोजना हुने छ भने नेपालको सिजन मिडियाले कार्यक्रमको व्यवस्थापन गर्ने बताइएको छ । […]

प्रोटोन ईमासको पोखरामा विशेष एक्सचेन्ज अफर

काठमाडौं । सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले पोखरामा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  जसअनुसार पोखरामा पुस ७, ८ र ९ गते (डिसेम्बर २२, २३ र २४, २०२५ ) गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ । पोखरामा सिटी स्क्वायर ब्यान्क्वेट एण्ड रेस्टुरेन्ट, न्यूरोडमा कार्यक्रम आयोजना हुनेछ । तीन दिन […]

३ महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल

पाटन । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन् । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आज आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खनालले बितेको तीन महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा राखे । युवापुस्ता […]

५ वर्षमा पनि बनेन सेती नदीमा पुल

तनहुँ । यहाँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुल पाँच वर्षमा पनि सम्पन्न भएको छैन । हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । व्यास–३ र ऋषिङ–१ जोड्ने उक्त पुल निर्माणमा ठेकेदार कम्पनीले ढिलाइ गरेको हो । पटक–पटक ताकेता गरेपछि निर्माण कम्पनीले हालै पुनः काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका […]

सिटिजन्स क्यापिटल र पशुपति भेन्चरबीच आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता

काठमाडौं । बिहीबार  एक समारोह बीच सिटिजन्स क्यापिटल लिमिटेड र पशुपति भेन्चर लिमिटेड बीच धुम्बाराही, काठमाण्डौमा साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा पशुपति भेन्चर लिमिटेडका तर्फबाट संचालक  दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार […]

सुनचाँदीको भाउ बढ्यो , कतिमा हुँदैछ करोबार ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य ७ सयले बढेको छ ।  नेपाल  सुनचाँदी महासंघका अनुसार बिहिबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  बुधबार सुनको मूल्य २ लाख ५९ हजार ७ सय रुपैयाँ थियो । चाँदी भने २५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४  हजार ८० […]