जीवन विकास लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस लघुवित्तको मंसिर २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा […]

 बैंकिङ प्रणालीमा अधिक तरलता ३५ अर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं ।  बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले मंसिर २८ गते ३५ अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो ।  राष्ट्र बैंकले १० दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार मंसिर २४ गते बध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ गर्दा बोलबमोजिम सबैभन्द कम ब्यजदरलाई पहिलो गरी […]

समता घरेलु लघुवित्तको लाभांश घोषणा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

भृकुटीमण्डपमा केन्द्रीय समितिको अन्तिम बैठक राख्दै ओली

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आज (आइतबार) दशौं महाधिबेशनबाट निर्बाचित केन्द्रीय समितिको बैठक महाधिबेशनको बन्द सत्र हलमा  बस्ने भएको छ।  यसअघि बिहान आठै बजे बन्दसत्र सुरु गर्ने गरि महाधीबेशन प्रतिनिधिलाइ एमालेले ७ बजे देखी भृकुटीमण्डपमा बोलाएको थियो । केन्द्रिय समितिको अन्तिम बैठक भृकुटीमण्डपमा बस्ने भएपश्चात महाधिबेशनको बन्द सत्र केही पछि धकेलिएको […]

काठमाडौं महागगरपालिका वडा २३ को प्रोफाइल सार्वजनिक

काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले वडा प्रोफाइल सार्वजनिक गरेको छ । शुक्रबार धर्मपथमा रहेको सांस्कृतिक भवनमा एक कार्यक्रम आयोजना गर्दै वडा प्रोफाइल र साहित्यकार शान्तदास मानन्धर स्मृति ग्रन्थ सार्वजनिक गरिएको हो । नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के सुन्दर, महानगरपालिकाको विधायन समितिका संयोजक एवं वडा २३ का अध्यक्ष मचाराजा महर्जन, भाषा आयोगका […]

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण अलपत्र, ठेक्का तोड्ने प्रक्रियामा कुलमान  

काठमाडौं । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन । माघ २०७७मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हालसम्म ५१ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ । शहरी विकास मन्त्रालय मातहतको […]

लाभांश प्रस्ताव सहित एचआईडीसीएलले बोलायो साधारणसभा

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले लाभांश प्रस्ताव सहितका प्रस्ताव पारित गर्नका लागि साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान १० बजे १४ औं वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १.५ प्रतिशत बोनस […]

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताइन् […]

सिटिजन लाइफको साधारणसभा पुस १८ गते बस्ने, के के छन् एजेण्डा ? 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १८ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो । उक्त सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे […]