इन्द्रेणी फार्मले एक वर्षमा गर्यो ५ करोडको व्यापार
काठमाडौं । अगारिकस बिस्पोरस (डल्ले) च्याउ उत्पादन गर्ने इन्द्रेणी मस्रुम फार्मले एकै वर्ष ५ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।कम्पनीले सन् २०२४ मा ४ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा ३ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा २ करोड ९० […]

