यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड

काठमाडौं । यातनाको पूर्ण अन्त्य, पीडितको संरक्षण, न्यायमा पहुँच तथा पुनःस्थापनाप्रति विश्व समुदायको प्रतिबद्धता प्राप्त गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा यातनापीडितहरूको समर्थन दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले यातनापीडितको संरक्षण र न्यायका निम्ति विश्व समुदाय प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै आएको छ । सन् १९९७ डिसेम्बर १२ मा राष्ट्रसङ्घीय महासभाले एक […]

बैंकिङ प्रणालीमा अधिक तरलता ४५ अर्व निक्षेप संकलन गर्दै राष्ट्र बैङ्क

काठमाडौं । बैकिङ प्रणालिमा आधिक तरलता भए पछि   नेपाल राष्ट्र बैकले शुक्रबार ४५ अर्ब निक्षेप संकलन गर्न लागेको  हो । राष्ट्र बैंकले ७५ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा […]

८ सय रुपैयाँले बढ्यो सुन, चाँदीमा भने गिरावट

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला आठ सय रुपैयाँले बढेको छ । यस दिन सुन प्रतितोला २ लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ७८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । […]

प्रतिनिधिसभा बैठकमा आज पाँच विधेयक प्रस्तुत हुने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, […]

रास्वपाको केन्द्रीय सदस्य निर्वाचितहरुको नामावली (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् । खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन्। उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् । यस्तै उनीपछि सोविता गौतम, शिशिर खनाल र […]

भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या २३५ पुग्यो ४३ सय जाना घाइते

काठमाडौं । भेनेजुएलाका नागरिकहरु भत्किएका भवनहरुका भग्नावशेषमुनि जीवित रहेका मानिसहरुको खोजीमा जुटेका छन्। अधिकारीहरुका अनुसार करिब २३५ जनाको ज्यान लिने र कम्तीमा ४,३०० जनालाई घाइते बनाउने गरी लगातार आएका दुईवटा शक्तिशाली भूकम्पबाट प्रभावित उत्तरी क्षेत्रहरुमा उद्धार टोलीहरु तीव्र रुपमा परिचालन भएका छन्। भूकम्पका कारण हजारौँ मानिस बेपत्ता भएको खबर छ भने ब्राजिलको अमेजन क्षेत्र जस्तो […]

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्युतीय सवारी साधन (ईभी) को बीमा, क्षति मूल्याङ्कन तथा मर्मत सम्भारमा देखिएका समस्या र समाधानका उपायबारे बुधबार कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ईभीको क्षति मूल्याङ्कनमा एकरूपता कायम गर्ने, बीमा दाबी तथा मर्मत सम्भारसँग सम्बन्धित चुनौतीहरू पहिचान गर्ने र सवारी साधन बीमा सम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक सुधारका […]

नदीजन्य पदार्थ उत्खनन रोक

काठमाडौं । कालिकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्न रोक लगाएको हो । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्य हुँदै आइरहेको र पटकपटकका जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले कानुन बनाएर मात्र कानुनसम्मत रूपमा […]

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको झण्डै २० लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको १८ लाख ९९ हजार २ सय ४१ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । कम्पनीको हाल कायम संस्थापक शेयर धनीले उक्त शेयर खरिद गर्न कम्पनीम निबेदन दिए पश्चात कम्पनीले सो शेयर बिक्रि गर्न कानूनी व्यबस्था बमोजिम हाल कायम बिध्यमान संस्थाकप शेयर धनिलाइ पहिलो प्राथमिकता दिने भनि उसार्वजनिक सुचना […]

नबिक बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । नविल बैंकको ४४०३७ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बैंकको संस्थापक शेयर खरिद गर्न पाउने बिध्यमान संस्थापक शेयर धनीको नै हुन कानूनी व्यवस्थाको कारण बिक्रिमा रहेको सो शेयर खरिद गर्न चाहने हाल कायम संस्थापक शेयर धनीले ३५ दिन भित्रमा बैंकको केन्द्रीय कार्यालय तिनधारा, विणामार्ग दरवार मार्ग ,काठमाडौं स्थिति केन्दीय कार्यलय स्थित कम्पनी […]