एमालेकाे सचिवालय वैठक सम्पन्न, पदाधिकारी विधानसभाले पारित गरेअनुसार हुने
काठमाडौं । नेकपा एमाले महाधिबेशलाई केन्द्रीत गरेर बसेकाे सचिवालय बैठक सम्पन्न भएको छ । आज सम्पन्न बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राखी महाधिवेशनले पारित गरे अनुसारकै नेतृत्व चयन गर्ने निर्णय गरेको छ । अब एमालेको विधान महाधिवेशनले पारित गरे अनुसार नै सचिवालय रहने भएको छ । पार्टीको केन्द्रीय पदाधिकारी १५ जनाको रहने छ भने २ […]

