नवनियुक्त चार मन्त्रीले लिए शपथ
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरुको अहिले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ–ग्रहण गरेका हुन् । आज नियुक्त हुनेमा राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ, माधव चौलागाईं र कुमार इङ्नाम छन् । नियुक्त भएका मन्त्रीहरुमा भण्डारीलाई श्रम मन्त्रालय, श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईंलाई वन तथा वातावरण र ईङ्नामलाई भूमि सुधार मन्त्रालयको जिम्मेवारी […]

