गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौं । काठमाडौँ महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र मानव पूँजीको विकास गर्ने क्रममा स्वास्थ्य प्रयोगशालाका प्राविधिकहरुका लागि गुणस्तर मापदण्ड सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ । ३२ वटा वडालाई आधा आधा गरेर २ चरणमा तालिम चलाएको हो । पहिलो चरणमा वडा नम्बर १ देखि १६ सम्म र दोस्रो चरणमा १७ देखि ३२ सम्मका प्राविधिकहरुलाई तालिम […]

