नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल

काठमाडौं । नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ । बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरुले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् […]

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, बीमितले कति पाउँदैछन् बोनस ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१-८२ का लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको हो । कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा २०८१-८२ का लागि नयाँ बोनस दर घोषणा गरेको हो […]

दराज नेपालद्वारा बृहत बचत तथा आकर्षक उपहारहरू सहित १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा

काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले वर्षकै सर्वाधिक ठूलो शपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा गरेको छ । यो सेल डिसेम्बर ११ (मंसिर २५, २०८२) को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ (पौष ३, २०८२) सम्म सञ्चालन हुने दराजले जानकारी दिएको छ । कम्पनीका अनुसार सेल […]

नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

काठमाडौं । एमएडब्लु वृिद्धले नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ । मंसिर २७ देखि २९ सम्म चल्ने यस कार्यक्रममा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन् । यी ब्रान्डहरू हाल […]

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपेयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहिबार सुन प्रतितोला २ लाख ५३ हजार १ सय रयपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो । चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हाजर ८०५ […]

कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी —डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३÷७४ मा ठेक्का सम्झौता भएको थियो […]

एमाले अध्यक्ष ओलीले सम्पादकहरुसँग संवाद गर्दै

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग साक्षात्कार गर्ने भएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको उक्त कार्यक्रम दिउँसो १ बजे काठमाडौंमा हुने तय गरिएको छ। शनिबारेदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको यो भेटमा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा र […]

नेपाल लाइफ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये, नेपाल लाइफले ५ प्रतिशत बोनस सेयर र कर सहित १६.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । यता, आइजीआई प्रुडेन्सियलले भने ५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ । नेपाल बीमा […]

फर्स्ट माइक्रोफाइनान्स र डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स र डिप्रोक्स लघुवित्तले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । जसमध्ये, फर्स्ट माइक्रोफाइनान्सले लगानीकर्तालाई ६.५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । त्यस्तै, डिप्रोक्स लघुवित्तले भने १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद  गरी कुल १५ प्रतिशत लाभांश […]

आईपीओ जारी गर्नका लागि सेबोनमा मौलाकाली केवलकारको निवेदन 

काठमाडौं । मौलाकाली केवलकार लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आवेदन दिएको छ । कम्पनीले कार्तिक २४ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीले १८ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको १८ लाख ७९ हजार १ सय ३० कित्ता सेयर निष्काशनको अनुमति मागेको हो । सेयर निष्काशनको लागि ग्लोबल आईएमई […]