शिक्षा समितिका सदस्यहरु स्वार्थ बाझिने विषयमा सहभागी हुन नपाइने
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सभापति तथा सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिता, २०८३ तयार गरेको छ। नेपालको संविधान, २०७२ तथा प्रतिनिधि सभा नियमावली, २०८३ को भावना अनुरूप समितिका पदाधिकारी र सदस्यहरूको आचरणलाई व्यवस्थित बनाउन आचारसंहिता ल्याइएको हो। बुधबार समितिले १० बुँदे आचारसंहिता जारी गरेको हो । आचारसंहितामा हितको द्वन्द्व सम्बन्धी स्पष्ट […]

