ट्रम्पले इरानविरुद्धको दबाब रणनीतिलाई अझै कडा बनाउने

इरान । इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केतसँगै विश्व तेल बजारमा तीव्र उथलपुथल देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको दबाब रणनीतिलाई अझै कडा बनाउने बताउँदै नाकाबन्दीलाई बम आक्रमणभन्दा प्रभावकारी ठहर गर्नुभएको छ, जसले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ । इरान र अमेरिकाबीच कूटनीतिक प्रयास ठप्प अवस्थामा पुगेपछि तनाव थप […]

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार २७८ रहेको छ । त्यसबाहेक सार्क मुलुकका […]

आज पनि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा विहिबार सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लख ९२ हजार ७ सय रुपैयाँमा कारोबर भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ५ सय  रुपैयाँ थियो । यस दिन चाँदी पनि १०५ रुपैयाँले घटेको छ ।चाँदी प्रतितोला […]

सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट, यसरी हेर्ने नतिजा

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सो आइपीओ बाँडफाँट भएको हो । कम्पनीले वैशाख ३ गतेदेखि बैंशाख ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ७४ हजार ९०० कित्ता साधारण […]

उद्यमी–व्यवसायीद्वारा जाँच पासमा असहयोग, राजस्व सङ्कलन प्रभावित

पर्सा । उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा सहभागी नहुँदा वीरगञ्ज भन्सारलगायत मुलुकका विभिन्न भागमा अवस्थित भन्सार कार्यालयबाट राजस्व सङ्कलन प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा दुई दिनदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् । आयातकर्ता भन्सार जाँचपास गर्न फाराम भर्नेदेखि घोषणा […]

इतिहासकै कमजोर बन्यो इरानको मुद्रा, प्रतिबन्ध र युद्धको दोहोरो मार

काठमाडौं । अमेरिकी नाकाबन्दी र प्रतिबन्धको चापबीच इरानको राष्ट्रिय मुद्रा रियाल ऐतिहासिक न्यूनतम स्तरमा पुगेको छ । बुधबार खुला बजारमा एक अमेरिकी डलर बराबर १८.१ लाख रियालसम्म पुगेको मुद्रा पछि केही सुधार हुँदै करिब १५.४ लाखमा झरेको  अल ज जिराले जनाएको छ । एक वर्षअघि भने यही दर करिब ८ लाख ११ हजार  रियाल रहेको थियो, […]

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन सरकारले अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह चुस्त होस् भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात् गरेर सरकारले अध्यादेश ल्याएको स्पष्ट गरेका छन् । उनले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलता हटाउनका लागि आवश्यकपर्ने महत्वपूर्ण कदम चाल्नका लागि अध्यादेश सिफारिस […]

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (बैशाख १७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० […]

च्याम्पियन्स लिग : एट्लेटिको र आर्सनल बराबर राेकिए

काठमाडौं । एट्लेटिको म्याड्रिड र आर्सनलबीच च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग १–१ को बराबरीमा सकिएको छ । पहिलो हाफ र दोस्रो हाफको बीचमा भिक्टर ग्योकेरेस र जुलियन अल्भारेजले एक–एक पेनाल्टी गोल गरे। तर खेलको अन्त्यतिर आर्सनलले पाएको पेनाल्टी भिएआर जाँचपछि रद्द भएपछि उनीहरूले सम्भावित जित गुमाए । खेलको सुरुवातमा जुलियन अल्भारेज र नोनी माडुएकेले उत्कृष्ट […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु […]