म्याक्स टाइगरको ‘दशैं धमाका’ सार्वजनिक: कार, बाइक र स्कुटर जित्ने अवसर
काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकले चाडपर्वलाई लक्षित गर्दै आकर्षक उपहारसहितको ‘दसैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत उपभोक्ताले म्याक्स टाइगरको क्यान खोल्दा बम्पर उपहारमा प्रोटोन कारसहित ३६ वटा यामाहाका मोटरसाइकल र स्कुटर जित्न सक्नेछन्। ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले यस योजनाको औपचारिक घोषणा गरेको हो। कम्पनीका अनुसार […]

