प्रभु बैंङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैंङ्क लिमिटेडको ३६८०८४ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थाको शंस्थापक बिध्यमान शेयर धनीले सो संस्थापक शेयर खरिद गर्न चाहेमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको fit amd proper Test  को मापदण्ड पुरा हुने आबश्यक कागजात सहित सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंङ्ककको केन्द्रीय कार्यालय बबरमहल काठमाण्डौमा आफुले खरिद गर्न […]

नेपाल सोलार फार्म लिमिटेडले आईपीओ जारी गर्ने

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीमा जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको १२ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त सम्बन्धमा नेपाल सोलार फार्म […]

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (एएचपीसी) को १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ […]

बैंक तथा वित्तीय संस्था बिरुद्दका गतिविधि तत्काल नियन्त्रण गर्न माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्था विरुद्दका  गतिबिधि बढेको भन्दै सरोकारवालाहरुको ध्यानकर्षण गराएका छन । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै वित्तीय क्षेत्रमा व्याप्त अवाञ्छित गतिविधिहरु लाई तत्काल नियन्त्रण गरी अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा […]

महँगियो हरियो धनिया, यस्तो छ आजको तरकारीको मूल्य

काठमाडौं । कालीमाटी तरकारी बजारमा आज सबैभन्दा धेरै हरियो धनिया महँगिएको छ। मंगलबार हरियो धनिया प्रति किलोग्राम १६२ रुपैयाँ पुगेको छ। सोमबार हरियो धनिया ९६ रुपैयाँ प्रति किलोग्राम कारोबार भएको थियो। आज सिताके च्याज प्रति किलोग्राम एक हजार रुपैयाँमा कारोबार भइरहेको छ। लोकल काक्रो प्रति किलोग्राम ६० रुपैयाँ औसत मूल्य तोकिँदा हाइब्रीड काक्रोको २५ रुपैयाँ […]

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थाको शंस्थापक  शेयर धनीले सो संस्थापक शेयर खरिद गर्न चाहेमा सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र मा आबश्यक कागजात सहित संस्थाको कर्पोरटर कार्यलय  नयाँबानेश्वर काठमाण्डौमा आफुले खरिद गर्न चाहेको शेयर संख्या कित्ता खुलाई निबेदन माग गरेको छ  । सो शेयर खरिद गर्न तोकिएको […]

मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेकलो मऔसम पुर्बानुमान महाशाखाले उल्ख गरेको छ । बिभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ। कोशी ,मधेश र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउसो  देशभर आंशिक […]

चार लघुवित्तको २९ करोडको एफपीओ पाइपलाइनमा

काठमाडौं । चार कम्पनीको २९ करोड रुपैयाँ बराबरको २८ लाख भन्दा बढी थप सार्वजनिक निष्कासन (एफपीओ) पाइपलाइनमा रहेका छन् । एफपीओ निष्कासनका लागि नयाँ सारक्षी लघुवित्त वित्तीय संस्था लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, सूर्योदय बोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डमा […]

युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावरको २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ। युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावरको २ लाख ३१ हजार कित्ता बोनस सूचीकृत भएको छ। कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई वितरण गरेको ५.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। हाइड्रोपावरको बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो। […]

समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। समत घरेलु लघुवित्तको ५.४२ प्रतिशत अर्थात २ लाख १३ हजार ७२० कित्ता बोनस सेयर सूचीकृत भएको हो। लघुवित्तको बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सक्ने छन् […]