अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले करारमा रहेका र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने तयारी भइ रहेको बताएका छन् । शुक्रबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अर्यालले आगामी साउनदेखि लागू हुने गरी करार र अनौपचारिक क्षेत्रका श्रमिकका लागि सुरक्षा योजना सञ्चालन गरिने बताएका हुन् । सरकारको नीति […]

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन उद्घाटन

काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत त्रिशूली थ्री बी हब २२०–१३२–३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ । नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंसीमा निर्माण गरिएको सबस्टेसन सञ्चालनमा आएको हो । आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमका लागि किस्पाङ गाउँपालिकाको भाल्चेमा निर्माण गरिएको ३३–११ केभी विद्युत् वितरण सबस्टेसन समेत शुक्रबार नै उद्घाटन गरिएको छ । ऊर्जा […]

नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले कम्पनीको हाल कायम चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । हकप्रद निष्काशन […]

डेडिकेटेड र ट्रंक लाइनको विद्युत विवादमा लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले डेडिकेटेड तथा ट्रंकलाइन सम्बन्धि विद्युत बक्यौताको विवादममा छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गरिशिचन्द्र लालको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै मन्त्रिपरिषदले जाँचबुझ आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्र […]

चाँदीको आयात र बिक्री गर्ने व्यवस्था परिवर्तन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयात तथा बिक्री वितरण सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भएको छ । हस्तकला व्यवसायीहरुको सुझाव र माग सम्बोधन गर्न चाँदीको आयात तथा बिक्री वितरण सम्बन्धी हालको प्रावधान पुनरावलोकन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले चाँदी आयात तथा बिक्री […]

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्यो

रासस । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ सवारी साधन आयात भएका छन् । तीमध्ये चार हजार […]

राष्ट्र बैंकले भन्यो, ‘घरजग्गा कारोबारमा शिथिलता आउँदा अर्थतन्त्र समस्यामा’

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा आएको शिथिलता र सहकारी संस्थाहरुमा देखिएको समस्याका कारण मुलुकको आर्थिक वृद्धिदर कम हुने देखिएको बताएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले घरजग्गा कारोबारमा देखिएको शिथिलता र सहकारी समस्याले समग्र आर्थिक वृद्धिदर कमजोर हुने देखिएको बताएको हो । ‘घरजग्गा कारोबारमा देखिएको […]

बैंकहरुलाई सेयर किनबेचमा कडाइ

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई उनीहरुले लगानी गरेका कम्पनीहरुको सेयर बिक्री गर्न कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् बैंकहरुलाई सेयर किनबेचमा कडाइ गरेको हो । यस अनुसार अब कुनै बैंक वित्तीय संस्थाले कुनै कम्पनीमा लगानी गरेको १ वर्ष बितिसकेको छ भने पनि एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० […]

सवारी किन्नेलाई सहज, ‘अटो लोन’को जोखिम भार घट्यो

काठमाडौं । राष्ट्र बैंकले सवारीसाधन कर्जाको जोखिम भार घटाएको छ । सवारीसाधन कर्जा दिँदा बैंक तथा वित्तीय संस्थाहरुले १२५ प्रतिशत जोखिमभार राख्नुपर्ने व्यवस्थालाई परिमार्जन गर्दै केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत १०० प्रतिशतमा झारेको छ । यसको अर्थ अब गाडी किन्दा तुलनात्नमक रुमा सस्तो र सहजै ऋण पाइन्छ । विगतमा जोखिमभार १२५ प्रतिशत हुँदा […]

घरजग्गा किन्नेहरुका लागि उदार बन्यो राष्ट्र बैंक

काठमाडौं । घरजग्गा (रियलइस्टेट) प्रति कठोर नीति लिँदै आएको राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत लचिलो नीति लिएको छ । व्यक्तिगत आवासीय घरको कारोबार नहुँदा सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले घर किन्नेप्रति लचिलो नीति लिएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घर किन्नका लागि बैंकबाट लिने […]