आज दुई कम्पनीको साधारणसभा, लाभांश प्रस्ताव पारित गर्न

काठमाडौं । आज दुई कम्पनीको वार्षिक साधारणसभा आयोजना हुँदै छ । लाभांश पारित गर्ने एजेण्डा सहित नेप्सेमा सूचीकृत दुई वटा कम्पनीहरूको वार्षिक साधारणसभा आज बस्दैछ । आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल एसबीआई बैंकको साधारणसभा बस्न लागेका हुन् । सिटिजन लाइफले चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ भने प्रस्ताव पारितका […]

देशभर पश्चिमी वायुको प्रभाव, दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

सरकारले रोक्न सकेन बजेट प्रणाली बाहिरबाट हुने गैर बजेटरी खर्च, करिब १ खर्ब रह्यो गैर बजेटरी खर्च

काठमाडौं । बजेटमा सुशासन कायम गर्न नसक्दा गैरबजेटरी खर्चले पायो निरन्तरता, करिब १ खर्ब रह्यो गैर बजेटरी खर्च सरकारले बजेटमा सुशासन कायम गर्न नसक्दा गैरबजेटरी खर्चले निरन्तरता पाएको छ । गैरबजेटरी निकायले गत आर्थिक वर्ष २०८१/८२ मा ९८ अर्ब ३३ करोड ४६ लाख खर्च गरेको छ । गैरबजेट निकायअन्तर्गत पर्ने बोर्ड, समिति वा सोहि प्रकृतिका […]

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आएका छन् । तोरी बालीको तुलनामा आलुखेतीमा बढी उत्पादन हुने आम्दानी बढी लिन सकिने भएकाले उहाँ चार वर्षदेखि व्यावसायिक आलुखेतीमा जोडिएका हुन् । आलुखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नरहेकाले तोरी र गँहु उत्पादन हुने जमिनमा आलुखेती गरेको […]

इक्यान केन्द्रीय सचिवमा आशिक कार्कीको उम्मेदवारी घोषणा                                

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी केन्द्रीय निर्वाचनमा केन्द्रीय सचिव पदका लागि आशिक कार्कीले उम्मेदवारी घोषणा गरे का छन्। हाल संघको कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहेका कार्कीले पुस २८ गते हुने निर्वाचनमार्फत सचिव पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्। उम्मेदवारी सार्वजनिक गर्दै कार्कीले ‘इक्यानमा थिति बसालेका छौँ, अब गति दिनेछौँ!’ भन्ने नारासहित संस्थालाई अझ […]

एयरमार्क प्रणालीमा ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरूसँग एयरमार्क प्रणालीमा ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एयरमार्क प्रणालीमा ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी जानकारी दिने, यस सम्बन्धी सुझावहरू सङ्कलन गर्ने र यस प्रणालीमा आवद्ध हुन बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्ने […]

साढे ५ लाखभन्दा बढी व्यक्तिसँग एकभन्दा धेरै डिम्याट खाता, संख्या बढेपनि लगानीकर्ताको यथार्थ फरक

काठमाडौं । नेपालमा एकभन्दा बढी डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या साढे ५ लाखभन्दा बढी पुगेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म ५ लाख ६२ हजार लगानीकर्तासँग एकभन्दा बढी डिम्याट खाता रहेको छ । जुन कुल डिम्याट खाता संख्याको ७.७४ प्रतिशत हिस्सा हो । हाल नेपालमा ७२ लाख ५९ हजार डिम्याट खाता […]

कामना सेवा विकास बैंकद्वारा लहान नगरपालिका वडा नं. ५ का विपन्न परिवारलाई फाईबर सिरक वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लहान मार्फत लहान नगरपालिका वडा नं. ५ बस्ने गरिब, दलित तथा अत्ति बिपन्न वर्गहरुलाई जाडोयाममा फाईबर सिरक वितरण गरेको छ । बैंकको मधेश प्रदेश प्रमुख श्याम चवाईंले लहान नगरपालिका वडा नं. ५ का स्थानीय बासिन्दाहरुलाई फाईबर सिरक वितरण गरेका छन् । बैंकका […]

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ

वासिङ्टन। सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसलाई बताएका छन् । उनले ट्रम्पलाई सन् २०२० को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने आपराधिक षड्यन्त्रमा ‘सबैभन्दा दोषी र सबैभन्दा जिम्मेवार व्यक्ति’ का रूपमा चित्रण गरे । रिपब्लिकन नेतृत्वको हाउस जुडिसियरी कमिटीले बुधबार स्मिथले दिएको […]