अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन् । सोमबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले उनीहरुसँग परामर्श गरेका हुन् । छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास साझेदार तथा अन्तर्राष्ट्रिय विकास नियोगहरु […]

राष्ट्र बैंकद्धारा भुक्तानी सेवा इनेट पेमेन्ट माथि कारबाही

काठमाडौं । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक इनेट पेमेन्टको अनुमति खारेज गरेको छ । २०७६ फागुन २१ मा अनुमतिपत्र प्राप्त गरेको इनेट पेमेन्ट प्रालिले राष्ट्र बैंकको निर्देशनको पालना नगरेको भन्दै अनुमति खारेज गरेको हो । राष्ट्र बैंकको कारबाही सँगै इनेटको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाउनुको साथै आजको ३१ औं दिनमा अनुमतिपत्र समेत खारेज गरिने […]

५ अर्बको नागरिक बचतपत्र निष्कासन

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८६ निष्काशन गर्ने भएको छ । आइतबार देखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी जेठ ३० गतेसम्म आवेदन दिन सकिने र असार ४ गते निष्काशन हुनेछ । सरकारले आन्तरिक ऋण उठाउनको लािग बचतपत्र निष्काशन गर्ने काम गर्दछ । ५ अर्ब अवधिको रहेको […]

पहिलो पटक प्रदेश र स्थानीय तहले वित्तीय घाटाको सामना गरे : विश्व बैंक

काठमाडौं । वित्तीय संघीयता अन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नेपालमा कानूनी र संस्थागत सुधारले निरन्तरता पाए पनि यो मध्यम गतिमा रहेको विश्व बैंकद्वारा सार्वजनिक नेपाल वित्तीय संघीयता अध्ययनको दोस्रो संस्करण (२०८१) ले देखाएको छ । विशेष गरी संघीय राजस्व संकलन घटेका कारण आर्थिक वर्ष २०७९।८० मा प्रदेश तथा स्थानीय सरकारका लागि […]

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड  र टिकापुर,कैलालीस्थित फिट लाईफ क्लबबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो फिट लाईफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआर (QR) द्वारा गर्दा टिकापुर, […]

दोहोरो अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सेयर कारोबार नेप्से परिसूचक ८.२६ अंकले बढेर बन्द भएको सेयर बजार सोमबार दोहोरो अंक अर्थात् २४.३९ अंकले बढेर १ हजार ९ सय ९८.८९ अंकमा पुगेर बन्द भएको छ । सोमबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.८३ अंकले बढेर ३ […]

झण्डै ६ अर्ब पुग्यो निर्जीवन बीमाको नाफा , सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको नाफामा उछाल आएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा बीमा कम्पनीहरुको नाफा ५५ दशमलव ०६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीहरुले ५ अर्ब ६५ करोड १३ लाख रुपैयाँ नाफा कमाउँदा गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीहरुको नाफा ३ अर्ब […]

मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी मुक्तकमैया शिविरका छङ्गा राना लामो समयसम्म बेरोजगारजस्तै हुन्थे । परिवारसँग उब्जनीका लागि पर्याप्त जग्गा छैन, न रोजगारीका लागि अर्को भरपर्दो विकल्प थियो । त्यसैले ज्यालामजदुरी गरेर उनको जीविको चल्यो तर पछिल्लो तीन वर्षयता भने उनको काम बदलिएको छ । त्यसले ‘दाम’ पनि राम्रै कमाई भइरहेको छ । त्यो काम […]

सरकारलाई अर्बों रकम बुझाउन बाँकी यी हुन् ९ कम्पनी (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतको आदेशसँग इन्टरनेट प्रदायक संस्थाले सरकारलाई बुझाउन बाँकी करिब ४ अर्ब रुपैयाँ सरकारी कोषमा आउने निश्चित भएको छ । लामो समयदेखि सरकार र इन्टरनेट प्रदायसंस्था बीचको विवादका कारणले इन्टरनेट प्रदायक संस्थामार्फत् रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास शुल्क वापत सरकारलाई बुझाउन पर्ने ३ अर्ब ६४ करोड ४१ लाख रुपैयाँ सरकारी खातामा आउन सकेको […]

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारका लागि सुन तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँ रहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख […]