६ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सेचन्च (नेप्से) मा चिलिमे हाइड्रोपावर, निर्धन उत्थान लघुवित्त, अपर हेवाखोला जलविद्युत् , महुली लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र नेशनल लाईफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजना भएको छ । चिलिमे हाइड्रोपावरको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा ४६९.३५ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ५०६.९० रुपैयाँलाई आधार मानेर […]

