टिकटकद्वारा नेपालको २०२५ का टप सर्चहरू सार्वजनिक: सबैभन्दा धेरै खोजियका सेलिब्रेटिमा प्रियंका कार्की र राजेश हमाल
काठमाडौं । टिकटकले २०२५ भरी नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ। यसले नेपाली प्रयोगकर्ताहरू यस वर्षभरि चाडपर्व, म्युजिक ट्रेन्ड, घुम्न जाने गन्तव्य, मनपर्ने कार्यक्रम र हरेक दिनका निर्णयमा सहयोग पुर्याउने उपयोगी खोज लगायत अन्य के-कस्ता कुराप्रति बढी जिज्ञासु थिए भन्ने सानो झलक दिन्छ। २०२५ को यो सूचीले टिकटक सर्च वास्तविक जीवनका लागि उपयोगी खोज […]

