तीनदलका शीर्ष नेतृत्वसँग बैठक गर्दै प्रधानमन्त्री
काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै पहल र प्रयत्नमा पहिलाे पटक फागुन २१मा चुनावकाे वातावरण निर्माण गर्ने भनेर शीर्ष नेतासँग छलफल गर्न लागेकी छन् । उनले आज दिँउसाे ३बजे शिर्ष नेता नेपाली कांग्रेसका सभापति शेरवहादु।देउवा,नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्प कमल दाहालसँग छदफल गर्न लागेकाे उनका प्रेस संयाेकले बताएका छन् भदाै […]

