हामी आउँदै छौ – सम्पादकीय
देश ५२ /५३ सालबाट जनयुद्धमा फस्यो। सो जनयुद्ध ६२/६३ सालसम्म चल्यो। त्यस पछि संबिधानका निमित्त देश केन्द्रित भयो। विचमा धेरै राजनैतिक अस्थिरता कायम रह्यो फलस्वरुप देश आर्थिक एजेन्डामा प्रवेश गर्न सकेन ।अन्तत नेपालको संबिधान २०७२ जारी भएपछी देशमा दुई ठूला चुनाव भए, पहिलो स्थानीय चुनाव र दोश्रो प्रदेश र प्रतिनिधि सभाको चुनाव । चुनाव पश्चात […]