अभिषेकको शतकसँगै हैदराबादको शानदार जित
काठमाडौं । ओपनर अभिषेक शर्माले शतक बनाएको इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गरेको छ । हैदराबादमा मंगलबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाउँदै २४२ रनको विशाल योगफल बनाएको थियो । हैदराबादका अभिषेकले शानदार अविजित १३५ रन बनाए । उनले ६८ बलमा […]

