क्लव चौलानी लिमिटेडले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल नियुक्त
काठमाडौं । क्लव चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेड बीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । २०८२ साल पौष महिनाको ०८ गते मंगलबारका दिन बुढानिलकण्ठ, काठमाडौँ स्थित होलिडे इन रिसोर्टमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले गरिमा क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा […]

