तीन दशक बढी व्यवसायका साक्षी दिल सुन्दर श्रेष्ठ
काठमाडौं । मुलुकको व्यवसायमा तीन दशक बढी योगदान पुराएका व्यक्ति हुन् दिल सुन्दर श्रेष्ठ । तीन दशकको समयमा व्यक्तिगत भन्दा पनि ‘समाज र मुलुकलाई हरतर्फको योगदान दिनुपर्छ’ भन्ने उद्देश्यका साथ अघि बढेको व्यक्ति हुन श्रेष्ठ । त्यसैले गर्दा आर्थिक मात्र नभई राजनीतिक, शैक्षिक,सामाजिक सेवामार्फत् विभिन्न क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान दिदै आएका छन् । […]

