५ महिनामा वडा नं. ३० बाट ७ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० ले गएको ५ महिनामा ७ करोड ५६ लाख ९४ हजार ६२७ रुपैयाँ राजस्व संकलन गरेको छ । गएको वर्ष यही अवधिमा ६ करोड ७५ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आज मैतीदेवी प्राङ्गणमा वडाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गएको वर्षमा सम्पन्न योजना तथा चालु […]

