कृषकले रासायनिक मल नपाएको अवस्थामा कृषि सामग्री र साल्ट ट्रेडिङ्गले भन्यो :- १ लाख ४० हजार मेट्रिक टन मौज्दात र बाटोमा पनि छ
काठमाडौं । ललितपुरका विभिन्न स्थानका किसानहरुले रोपाई नजिकिदै गर्दा मल पाएका छैनन् । ललितपुर महानगरपालिका बुगमती वडा नम्बर २२ का किसानहरुले रोपाई नजिकिदै गर्दा मल नपाइने चिन्ता व्यक्त गरिरहेका छन् । गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पीका किसानहरु पनि रोपाई नजिकदै गर्दा रोपाईलाई मल नपाउने चिन्तामा बसेका छन् । गत वर्ष पनि मल नपाएको कारण […]

