डेटा सेन्टर र क्लाउड सेवा डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान वरिष्ठ उपाध्यक्ष अधिकारी
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताए । शनिबार ललितपुरमा आयोजित ‘क्यान बिटुबी समिट २०२५’ लाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष अधिकारीले बलियो डिजिटल पूर्वाधार बिना नेपालको डिजिटल सपना साकार हुन नसक्ने जिकिर गए । प्रविधि अब केवल […]

