मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक, कुन कुन परे ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य १२३ सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ अनुसार आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूको सूची सार्वजनिक गरिएको हो।नेप्सेका अनुसार अब ती कम्पनीहरूको सेयर धितो राखेर लगानीकर्ताले ब्रोकरमार्फत ऋण लिएर (मार्जिन लोन) थप सेयर खरिद-बिक्री गर्न सक्नेछन् । नयाँ सूचिमा […]

