कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २० करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको कर्मचारी सुरक्षण कोषमा रहेको रकममध्ये मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नेछ। लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ करोड, ‘ख’ वर्गका विकास बैंकमा […]

