टक्सार पिखुवाले भोलि आइपीओ बाँडफाँड गर्ने
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीले शुक्रबार प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) बाँडफाँड गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारमा रहेको नेपालीहरुको लागि निष्काशित साधारण शेयर बाँडफाँड गर्न लागेको हो । प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा शुक्रबार साधार शेयर बाँडफाँड गरिने हो । कम्पनीले फागुन २७ गते […]

