बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा विहिबार सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी पनि ३० रुपैयाँले बढेको छ । चाँदी […]

