लगानीकर्तालाई कारोबारको जानकारी दिन नेप्सेले वैकल्पिक वेबसाइटको व्यवस्था

इक्विटी नेपाल – काठमाडौँ : नेप्सेले केही समयअघि सूचना प्रकाशित गर्दै आफ्नो आधिकारिक पुरानो वेबसाइट पुन सञ्चालनमा नआउँदासम्मका लागि लगानीकर्ताहरूले यो लिङ्कमा (http://118.91.175.170) गएर कारोबारको जानकारी लिनसक्ने सक्ने गरी वैकल्पिक वेबसाइटको व्यवस्था मिलाएको जनाएको छ। 

सर्भरमा समस्या आएका कारण वेबसाइटमा समस्या: नेप्से

इक्विटी नेपाल – काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा आज समस्या देखिएको छ। नेप्सेको आधिकारिक वेबसाइट www.nepalstock.com र www.nepalstock.com.np नचलेका कारणले लगानीकर्ताले सदाझै बजारको कारोबारको आधिकारिक जानकारी पाउन सकेका छैनन्। वेबसाइटमा समस्या देखिएता पनि ब्रोकरका कार्यालयमा भने नियमित कारोबार सुचारुनै भईरहेको छ। नेप्सेको कार्यालयमा सम्पर्क राख्दा सर्भरमा समस्या आएका कारण वेबसाइटमा समस्या देखिएको र उक्त […]

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

इक्विटी नेपाल – काठमाडौँ : नेपाल आयल निगमले चैत्र १९ गते राति १२ बजे देखि लागु हुने गरी काठमाडौँका लागि पेट्रोलियम पदार्थहरुको (पेट्रोल , डिजेल र मट्टीतेल )मा प्रति लिटर दुई  रुपैयाका दरले मूल्य वृद्धि गरेको छ।  अब पेट्रोल  खरिद गर्दा उपोभोक्ताले प्रतिलिटर १०५ रुपैया खर्च गर्नु पर्ने छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर ८५ रुपैया […]

एनआईबिएल एस क्यापिटलले खोल्यो उपत्यका बाहिर थप तीन शाखा

इक्विटी नेपाल – काठमाडौँ : एनआईबिएल एस क्यापिटलले एकैसाथ उपत्यका बाहिरका प्रमुख तीन शहर वीरगञ्ज, बुटवल र विराटनगरमा चैत्र २० गतेबाट नयाँ शाखा संचालनमा ल्याएको छ । यस अघि कम्पनीले काठमाडौँको लाजिम्पाट स्थित मुख्य कार्यालय सहित काठमाडौँकै लाल दरबार, ललितपुरको लगनखेल, पोखराको चिप्लेढुंङ्गा शाखाबाट आफ्नो सेवा दिदै आइरहेको थियो।

नेपाल सेवा लघुवित्तको आईपीओ धितोपत्र बोर्डबाट स्वीकृत

इक्विटी नेपाल – काठमाडौँ : नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ निस्काशन गर्न धितोपत्र बोर्डबाट चैत्र २० गते अनुमति पाएको छ। लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यको १ लाख ८० कित्ता आईपीओ निस्काशन गर्न अनुमति पाएको हो।  २०७१ मङ्सिरबाट वित्तिय कारोबार थालेको लघुवित्तले उसको जारी पूँजी ६ करोड मध्येको सर्वसाधारणलाई ३० प्रतिशत आईपिओ […]

हामी आउँदै छौ – सम्पादकीय

देश ५२ /५३ सालबाट जनयुद्धमा फस्यो। सो जनयुद्ध ६२/६३ सालसम्म चल्यो।  त्यस पछि संबिधानका निमित्त देश केन्द्रित भयो। विचमा धेरै राजनैतिक अस्थिरता कायम रह्यो फलस्वरुप देश आर्थिक एजेन्डामा प्रवेश गर्न सकेन ।अन्तत नेपालको संबिधान २०७२ जारी भएपछी देशमा दुई ठूला चुनाव भए, पहिलो स्थानीय चुनाव र दोश्रो प्रदेश र प्रतिनिधि सभाको चुनाव । चुनाव पश्चात […]

सपोर्ट माइक्रोफाइनान्स एजीएम चैत्र २९ गते

इक्विटी नेपाल – काठमाडौँ : सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिक साधारण सभा आगामी चैत्र २९ गतेका लागि बोलाएको छ। उक्त साधारणसभा दुर्गा पार्टी प्यालेस, इटहरीमा हुने छ। उक्त सभाका मुख्य एजेन्डाहरुमा :  संचालक समितिमा प्रतिनिधित्व गर्न सर्वदशरण शेयरधनी समूहबाट दुई जना संचालकको निर्वाचन गर्ने  संस्थाको कार्यक्षेत्र वृद्धि गर्ने  कम्पनीको प्रबन्धपत्र तथा नियमवालीमा प्रस्ताब […]

आरम्भ माइक्रोफाइनान्सका शेयरहरुको नेप्सेमा कारोबार खुल्ला

इक्विटी नेपाल – काठमाडौँ : आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरहरुको नेप्सेमा कारोबार आज बिहिबारदेखि खुल्ला भएको छ। नेप्सेमा आज प्रकाशित सूचना अनुसार आरम्भ माइक्रोफाइनान्सको शेयरहरु ८१ रुपैया ८४ पैसा देखि २ सय ४५ रुपैया ५२ पैसाको सीमामा रही पहिलो कारोबार गर्न पाउने छ।  कम्पनीका शेयरहरुको कारोबारका लागि नेप्सेले “AMFI” सङ्केत प्रदान गरेको छ। 

बुटवल पावरको एफपीओ आज बाँडफाँड हुँदै

इक्विटी नेपाल – काठमाडौँ : बुटवल पावर कम्पनीले बिक्रि गरेको ४० लाख ८१ हजार कित्ता एफपीओ आज बुधबार बांफांड गर्ने तयारी गरेको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। सुरुमा गत माघ १५ गतेदेखि माघ १९ गते सम्म प्रिमियम सहति प्रतिकित्ता ५०१ रुपैयाँ मूल्य तोकी बिक्रि गर्दा सम्पूर्ण शेयर बिक्रि हुन नसक्दा कम्पनीले समय थप गरी […]

अर्थमन्त्री खतिवडालार्इ जथाभावी नबाेल्न इन्भेष्टर्स फाेरमकाे चेतावनी

इक्विटी नेपाल – काठमाडौँ : इन्भेष्टर्स फाेरमले अर्थमन्त्रीलार्इ लगानीकर्ताकाे मनाेबल खस्किने गरी जथाभावी नबाेल्न भनेकाे छ । अाइतबार विराटनगरमा अायाेजित एक कार्यक्रममा बाेल्दै अर्थमन्त्री खतिवडाले शेयर बजारमा बुझेरमात्रै लगानी गर्न भनेका थिए । उनले शेयर बजारमा घटबढ हुनु एक स्वभाविक प्रक्रिया रहेकाे बताउँदै सबै कुराकाे मुल्यमा घटबढ भइरहेकाे हुँदा शेयरकाे मुल्य चैं घट्याे भन्दै नकराउन […]