खिम्ती -२ जलविधुत आयोजना इपिसिएफ ढाँचामा चिनियाँ लगानीमा निर्माण हुने

इक्विटी नेपाल – काठमाडौँ : निजी क्षेत्रको सक्रियता इपिसि-एफ (इञ्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स ) ढाँचामा ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ती -२ जलविधुत आयोजना निर्माण गरिने भएको छ। पिपल्स हाइड्रो लिमिटेडले यस आयोजनाका लागि चिनियाँ सरकारको लगानी रहेको चोङजिङ वाटर एण्ड टर्बाइन वर्क्स (सीडब्ल्युटीडब्ल्यु)सँग ठेक्का सम्झौता गरेको हो । रामेछाप र दोलखाको सीमामा निर्माण हुने यस आयोजनाको […]

विदेशबाट आयात हुने चार वस्तु जसको हिस्सा नेपालको कुल निर्यात भन्दा धेरै छ

इक्विटी नेपाल – काठमाडौँ : नेपालको वैदशिक व्यापार दिन प्रति दिन नाजुक अवस्थामा पुग्दै छ । माघ  मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापारमा कुल आयातको हिस्सा ९३  दशमलव ३   प्रतिशत रहेको छ भने कुल निर्यातको हिस्सा मात्र ६ दशमलव ७ प्रतिशत रहेको छ । नेपालले ४७ अर्ब ५० करोड बराबरको वस्तु निर्यात गरेको छ भने ६६१ […]

पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रक्रिया अघि बढ्यो

इक्विटी नेपाल – काठमाडौँ : सार्वजनिक निजी–साझेदारी मोडलमा पूर्वाधार विकास बैंक स्थापना गर्ने सरकारी कार्यक्रम अनुसार पूर्वाधार विकास बैंक स्थापना सैद्धान्तिक सहमति प्रदान गरेको छ। सो सनागे राष्ट्र बैंकले अबको ३० दिन भित्र संस्थापक शेयरधनीले कबुल गरेको कुल पूँजीको ६० प्रतिशत हुन आउने रकम १२ अर्ब मध्ये हाललाई उक्त रकमको ४५ प्रतिशत अर्थात् ५ अरब […]

सहारा विकास बैंकले पायो २५० प्रतिशत हकप्रद बिक्रि गर्न अनुमति

इक्विटी नेपाल – काठमाडौँ : सहारा विकास बैंक लिमिटेडलाई २५० प्रतिशत हकप्रद बिक्रि गर्नका लागी नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ। यससंगै बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद निष्काशन गर्न छ।  बैंकले यस हकप्रदको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा […]

नेप्से परिसूचक ५८ दशमलव ५२ अंकले घट्दा पनि कारोबार रकममा भने वृद्धि

इक्विटी नेपाल – काठमाडौँ : अघिल्लो हप्ता अन्तिम तीन दिन केहि मात्रामा नेप्से परिसूचकमा आएको बृद्धिले यस सातापनि उक्त बृद्धि कायम रहने विश्वास लिएका लगानीकर्ताको आश विपरित यस साताभर नेप्से परिसूचक निरन्तर ओरालो लाग्ने क्रमले निरन्तरता पायो।  साताको नेप्से परिसूचक पहिलो दिनको तुलनमा ५८ दशमलव ५२ अंकले घटेर अन्तिमदिन बिहिबार १२२० दशमलव ४४ अंकमा बजार बन्द हुन […]

साताभर नेप्सेमा सुचिकृत विभिन्न कम्पनीका शेयरहरुको विवरण

इक्विटी नेपाल – काठमाडौँ : यस साता ( चैत्र ४ गते देखि चैत्र ९, २०७४ ) गतेसम्म नेपाल स्टक एक्सेन्जमा विभिन्न कम्पनीका शेयरहरु कारोबारका लागि सुचिकृत भए।  दुई वटा कम्पनीहरुले आफ्नो साधारण शेयर सुचिकृत गरेका छन् भने ७ ओत कम्पनीहरुले बोनस शेयर, एउटा कम्पनीले हकप्रद शेयर तथा थप एउटा कम्पनीले केहि महिना गइ जारि गरेको एफपीओ […]

कमोडिटिज एक्सचेन्ज संस्थापनाका निम्ति सी .एफ.एक्स.ले बुझायो निवेदन

इक्विटी नेपाल – काठमाडौँ : वस्तु विनियम बजार संचालन गर्न चाहने संस्थाहरुले  कम्पनी सस्थापना गर्नु अघि नेपाल धितोपत्र बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि निवेदन दिन थालेका छन्। आज ( चैत्र ८ गते) कमोडिटिज फ्यूचरस्  एक्सचेन्जले बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि निवेदन दिएको छ। विगतदेखि संचालनमा रहेका एक्सचेन्जहरु मध्ये आवेदन दिनेमा सी .एफ.एक्स पहिलो कम्पनी भएको छ।  वस्तु विनियम बजार […]

नेपाल बैकर्स एशोसिएशनले कायम गरेको व्याज दरको सहमति र नबिल बैंकले पत्ता लगाएको लुप होल

इक्विटी नेपाल – काठमाडौँ : नेपाल बैकर्स एशोसिएशनसंग भएको भद्र सहमतीलाई यथावत राख्दै लुप होल पत्ता लगाउन नबिल बैंक सफल भएको छ । नेपाल बैकर्स एशोसिएशनले निक्षेपमा ११ प्रतिशत भन्दा बेसी व्याज नदिने भद्र सहमती गरेका थिए । सहमतीको केही दिन पश्च्यात  एनअाईसी एसिया बैंकले त्यो सहमती तोडेको थियो । त्यसपछि नेपाल बैकर्स एशोसिएशनको दवाबमा एनअाईसी एसियाले […]

आरम्भको आईपीओ नेप्सेमा सुचिकृत

इक्विटी नेपाल – काठमाडौँ : सबैभन्दा चांडो आईपीओ बांडफांड गरेर  ईतिहास रचेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले फेरी पनि सबै भन्दा चांडो नेप्सेमा शेयर सुचिकृत गरेर अर्को इतिहास रचना सफल भएको छ।  गत फाल्गुन १५ गतेदेखि २१ गतेसम्म निस्काशन गरेको १०० रुपैया दरको २ लाख ९४ हजार कित्ता सहित जम्मा ६ लाख कित्ता शेयरहरु नेप्सेमा सुचिकृत गरेको […]

सिभिल बैंकको लिलामीमा पेश भएका बोलपत्र खोलियो

इक्विटी नेपाल – काठमाडौँ : सिभिल बैंक लिमिटेडले फागुन २३ गतेबाट संस्थापक समूहको ३२ लाख ४४ हजार ६०० दशमलव २५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९२ हजार ८१९ दशमलव २५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको शेयरहरु खरिदका लागि पेश गरिएका बोलपत्रहरु मंगलबार खोलिएको छ।  यस लिलामी प्रक्रियामा सर्वसाधारण समूहको शेयर खरिदका लागि ४ […]