नेप्से सँगै घट्यो कारोबार रकम
काठमाडौं । साताको चौथो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९७ अंकले घटेर ४५९.३८ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.९५ अंकले र सेन्सेटिभ इन्डेक्स १.७६ अंकले घटेको हो । […]

