३० खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति
काठमाडौं । मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गएको असारमसान्तमा १९ अर्ब ५० करोड रहेकोमा कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको राष्ट्र बैंकले […]

