सुन–चाँदी दुवैको भाउ बढ्यो, कति छ आजको मूल्य ?
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा २ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार सुन सोमबार तोलामा २लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलाको २ लख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी यस दिन चाँदी को मूल्यमा ९५ रुपैयाँले बढेको छ। बजारमा […]

