पोर्चुगलमा कामदार भिसा बन्द छ, ठगिनबाट बच्नू : दूतावास
काठमाडौं । पोर्चुगल सरकारले २३ अक्टोबर २०२५ देखि लागू हुने गरी कामदार भिसा बन्द गरेको छ। यहाँको सरकारले यसबारे औपचारिक जानकारी गराइसकेकोले भिसा लगाइदिने भन्दै ठगी गर्नेसँग सचेत हुन पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले सचेत गराएको छ। दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै उच्च दक्ष बाहेक पोर्चुगलमा सबै प्रकारका कामदार भिसा बन्द भएको जनाएको छ। पोर्चुगलमा […]

