हिमालयन डिष्टिलरीको खुद नाफा ५४.६१ प्रतिशतले घट्यो, बिक्री आम्दानीमा पनि गिरावट
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन डिष्टिलरी लिमिटेडको नाफामा उल्लेखनीय गिरावट आएको छ। कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५४.६१ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको पहिलो तीन महिनामा १९ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष सोही अवधिमा नाफा घटाउँदै ९ करोड २ लाख […]

