नेपाल बैकर्स एशोसिएशनले कायम गरेको व्याज दरको सहमति र नबिल बैंकले पत्ता लगाएको लुप होल

इक्विटी नेपाल – काठमाडौँ : नेपाल बैकर्स एशोसिएशनसंग भएको भद्र सहमतीलाई यथावत राख्दै लुप होल पत्ता लगाउन नबिल बैंक सफल भएको छ । नेपाल बैकर्स एशोसिएशनले निक्षेपमा ११ प्रतिशत भन्दा बेसी व्याज नदिने भद्र सहमती गरेका थिए । सहमतीको केही दिन पश्च्यात  एनअाईसी एसिया बैंकले त्यो सहमती तोडेको थियो । त्यसपछि नेपाल बैकर्स एशोसिएशनको दवाबमा एनअाईसी एसियाले […]

आरम्भको आईपीओ नेप्सेमा सुचिकृत

इक्विटी नेपाल – काठमाडौँ : सबैभन्दा चांडो आईपीओ बांडफांड गरेर  ईतिहास रचेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले फेरी पनि सबै भन्दा चांडो नेप्सेमा शेयर सुचिकृत गरेर अर्को इतिहास रचना सफल भएको छ।  गत फाल्गुन १५ गतेदेखि २१ गतेसम्म निस्काशन गरेको १०० रुपैया दरको २ लाख ९४ हजार कित्ता सहित जम्मा ६ लाख कित्ता शेयरहरु नेप्सेमा सुचिकृत गरेको […]

सिभिल बैंकको लिलामीमा पेश भएका बोलपत्र खोलियो

इक्विटी नेपाल – काठमाडौँ : सिभिल बैंक लिमिटेडले फागुन २३ गतेबाट संस्थापक समूहको ३२ लाख ४४ हजार ६०० दशमलव २५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९२ हजार ८१९ दशमलव २५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको शेयरहरु खरिदका लागि पेश गरिएका बोलपत्रहरु मंगलबार खोलिएको छ।  यस लिलामी प्रक्रियामा सर्वसाधारण समूहको शेयर खरिदका लागि ४ […]

तामाकोशीको शेयर विवाद : आईपीओ निमित्त अझै कुर्नु पर्ने

इक्विटी नेपाल – काठमाडौँ : तामाकोशीको शेयर कहिले आउला र भर्न पाईएला भनेर दोलखा वासी मात्र नभएर सम्पूर्ण नेपालीहरु उत्सुक छन् । झन दोश्रो बजारमा उत्साहा नदेखिएको बेला प्राथमिक बजार प्रति जनताको चासो हुनु त्यसमापनि ठुलो कम्पनीको आईपीओ हाल्दा शेयर पर्ने सम्भावना धेरै हुने हुदा तामाकोशीको शेयरलाई धेरै प्रतीक्षा गरेका छन् । अपर तामाकोसी हाइड्रोपावर […]

ओम डेभलपमेन्ट बैंकले एकैदिन खोल्यो तीन नयाँ शाखा

इक्विटी नेपाल – काठमाडौँ : ओम डेभलपमेन्ट बैंकले एकै दिन काठमाडौँ उपत्यकाका विभिन्न तीन स्थानमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले काठमाडौँको गोंगबु, र नयाँ बानेश्वर तथा ललितपुरको सातदोबाटोमा नयाँ शाखा संचालनमा ल्याएको हो। उक्त तीनै शाखाको उद्धघाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीद्वारा गरिएका थिए।  हाल थपिएको तीन शाखा संगै बैंकका जम्मा ५२ वटा  शाखा पुगेका छन्। 

मुक्तिनाथ विकास बैंकले व्याज दर बढायो , के अन्य सस्थाको निक्षेप आउला ?

इक्विटी नेपाल – काठमाडौँ : विकास बैंकमा निकै राम्रो र सफल मानिने मुक्तिनाथ विकास बैंकले थप निक्षेप तान्नका निमित्त व्याज दरको नयाँ स्किम सार्वजनिक गरेको छ । बैंकले मुद्धती खातामा १२ प्रतिशत र वचत खातमा ८ दशमलव ५० शुन्य प्रतिशत व्याज दिने योजना सार्वजनिक गरेको छ । बैंकमा लगानी योग्य तरलताको अभाव भएसंगै बैंकहरु निक्षेप […]

लकिङ्ग अवधिको समाप्तिसंगै अपि पावरको मूल्यमा तिब्र गिरवाट

इक्विटी नेपाल – काठमाडौँ : गत आइबारबाट बजार खुलेसंगै अपि पावर कम्पनी लिमिटेड को शेयरको मूल्य निरन्तररुप दोहोरो अंकले गिरावट आइरहेको छ। अन्य कम्पनीको दाँजोमा यो गिरावट अत्यधिक रहेको छ। गत बिहाबार बजार बन्द हुँदा ३४० रुपैया प्रति शेयर कारोबार भएको कम्पनीको शेयर मूल्य आइबार दश प्रतिशतले गिरावट आउदै ३०६ रुपैयामा कारोबार बन्द भएको थिए। […]

फेरी खुल्यो सान्जेन र रसुवागढी जलविधुत आयोजना शेयरमा आवेदन !

इक्विटी नेपाल – काठमाडौँ : फाल्गुन ३० गते सम्म सञ्चय कोषका सञ्चयकर्तालाई प्राथमिक शेयर निस्कासन गरेको सान्जेन र रसुवागढी हाईड्रोपावर कम्पनीले फेरी सिमित लगान्नीकर्ताकालागि शेयर निस्कासन गरेको छ । यस पटक यी दुई कम्पनीले ऋण प्रदायक कम्पनी, सञ्चय कोष र रसुवा जिल्लाका कर्मचारीलाईमात्र आइपिओ बिक्रीमा ल्याएको छ । प्रति कित्ता १०० रुपैयाका यी शेयर चैत्र […]

राधी बिधुत कम्पनीको शेयरहरु नेप्सेमा सुचिकृत

राधी बिधुत कम्पनीको शेयरहरु आइतबार नेप्सेमा कारोबारका लागि सुचिकृत गरेको छ। कम्पनीले नेप्सेमा कुल ४१ लाख कित्ता शेयरहरु सुचिकृत गरेको छ। कम्पनीका शेयरहरु आगामी सातदेखि खरिद बिक्रीका लागि खुल्ला गरिने छ।  लम्जुन्ग्मा ४ दशमलव ४० मेगावाट क्षमताको राधी सानो जलबिधुत आयोजना संचालन गरिहेको कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता तथा सर्वसाधारणका निम्ति […]

एपेक्सको खराब कर्जा विवाद र एनसीसी बैंकको विज्ञप्त्ती

इक्विटी नेपाल – काठमाडौँ : नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैङ्कमा गाभिएको साविकको एपेक्स डेभलपमेण्ट बैङ्कका मुख्य १३ जनालाई बैङ्किङ कसूरको अभियोगमा पक्राउ गरेको अवस्थामा एनसीसी बैंकको बारेमा विभिन्न टिकातिपन्नी सुरु भैसकेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार  एपेक्स डेभलपमेण्ट बैङ्कका तत्कालीन सन्चालक समितिका अध्यक्ष,सदस्य र केही कर्मचारीलाई पार्कउ गरेको थियो । एनसिसीसँग मर्जरको सहमती […]