काँक्रो, हरियो फर्सी, घिरौंलामा भेटियो अत्यधिक विषादी
काठमाडौं । हरिया फर्सी, काँक्रो र घिरौलामा अत्यधिक विषदी भेटिएको छ । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौंलामा अत्यधिक मात्रामा विषादी भेटिएको हो । मकवानपुरबाट कालीमाटी तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सीमा ४५.५९ प्रतिशत, धादिङबाट ल्याइएको घिरौंलामा ६५.०३ र काठमाडौंमै उत्पादित काँक्रोमा ५२.९२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको […]

