सातामा साढे १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति वृद्धि र कति गिरावट ?
काठमाडौं । यो साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ । गत साता २६७६.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६८ प्रतिशत अर्थात ४४.८६ अंक घटेर २६३१.१७ विन्दुमा झरेको हो । यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये चारै कारोबार दिन नेप्से घटेको थियो । यस साता […]

