आर्थिक विधेयक २०८२ सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । बजेट कार्यान्वयनका लागि सरकारको राजस्व (कर तथा गैरकर आम्दानी) र खर्चसँग सम्बन्धित आर्थिक विधेयक २०८२ सार्वजनिक भएको छ । विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरू समावेश गरिएको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट संसद्‌मा पेस गरेका छन् ।

यी हुन सरकारले देखेको मुलुकको अर्थतन्त्रको चुनौती

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रमा रहेको चुनौतीका बारेमा बुँदागत रुपमा जानकारी दिएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रमा रहेको चुनौतीका बारेमा सविस्तार उल्लेख गरिएको छ । समयमै पर्याप्त कानुनी व्यवस्था गर्न नसक्दा र अनुसन्धान तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ […]

आज देशभर पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश, बागमती प्रदेश […]

बजेट स्वागतयोग्य, अब मौद्रिक नीतिबाट थप सहजीकरणको अपेक्षा छः सभापति बस्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत ९अजित०ले आगामी आर्थिक वर्षको बजेटमार्फत पर्यटनसँग सम्बन्धित विभिन्नि घोषणाहरु स्वागतयोग्य नै रहेको बताएका छन् । खासगरी, स्थलमार्ग र हवाई मार्गमार्फत नेपाल आउने पर्यटकलाई पूर्वाधारको विकास, गुणस्तरीय सेवाको विस्तार गर्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ । यस्तै, नेपालीको पर्यटनबारे विश्व बजारमा […]

विदेशी मदिरामा सरकारको कडाइः १०० प्रतिशतसम्म भन्सार महसुल बढ्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विदेशी मदिरामा भन्सार महसुल दोब्बर पार्ने निर्णय गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकअनुसार अब विदेशबाट आयात हुने विभिन्न प्रकारका रक्सी तथा मदिरामा ८० देखि १०० प्रतिशतसम्म भन्सार महसुल लागु हुने भएको हो। भारत तथा अन्य तेस्रो मुलुकबाट आयात हुने सबै प्रकारका मदिरामा […]

चिनीको आयात महसुल आधा घट्यो

काठमाडौं । सरकारले चिनीको आयात महसुल आधा घटाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक मार्फत चिनीको आयात महसुल ३० प्रतिशतबाट १५ प्रतिशतमा घटाएको हो । उच्च महसुलका चिनी तथा चिनी जन्य खाद्य पादार्थ अवैद रुपमा नेपालमा भित्रिने गरेको छ । जसका राजस्वले ठूलो राजस्व गुमाउनु परेको छ । चिनीको महसुल घटेसँगै […]

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताएका छन् । ‘स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको छ, बजेट वक्तव्यपछि संक्षिप्त प्रतिकृया दिँदै अर्थमन्त्री पौडेलले भने […]

खाद्यान्न आयातमा लगाएको अग्रिम आयकर खारेज

काठमाडौं । सरकारले खाद्यान्न र फलफूलमा लगाउँदै आएको अग्रिम आयकर खारेज गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले खाद्यान्न र फलफूलमा अग्रिम आयकर लगाएका थिए । उक्त अग्रिम आयकर आज संसदमा पेश गरिएको आगामी आवको बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खारेज गरेका हुन् । ‘खाद्यान्न गेडागुडी फलफूल लगायत वनस्पतिजन्य, पशुजन्य तथा […]

मृर्गौला प्रत्यारोपणपछि सगरमाथा विजयः पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ

काठमाडौं । आफ्नो मृर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेर हासिल गरेको ऐतिहासिक उपलब्धिमा एनसेल फाउन्डेसन उनीप्रति हार्दिक सम्मान प्रकट गर्दछ । मृर्गौला प्रत्यारोपण पछि सगरमाथाको सफल आरोहण गर्ने पेम्बा पहिलो व्यक्ति हुन् । यो ऐतिहासिक सफलता साहस, संकल्प र शक्तिको उदाहरण मात्र नभई, दृढ संकल्पका साथ देखिएका सपना असम्भव छैन भन्ने सशक्त […]