दराजद्वारा ४.४ नव वर्ष उत्सव ! सार्वजनिक : नयाँ वर्षलाई विशेष बनाउन छुटाउनै नहुनेआकर्षक बचतका अवसरहरु

काठमाडौं । देश नयाँ वर्ष २०८३ मनाउने तयारीमा जुटिरहेको समयमा, नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ४.४ नव वर्ष उत्सव सार्वजनिक गरेको छ । ७५% सम्मको आकर्षक मेगा छुट, निःशुल्क होम डेलिभरी तथा रु. ८३ लाख बराबरका भौचरहरू सहितको यो सेल अप्रिल ३ (चैत २०, २०८२) बेलुका ८ बजेदेखि सुरु भई अप्रिल […]

मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध

सुरुङ्गा ।  पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहान पुनः पहिरो खसेसँगै अबरुद्ध भएको छ । यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण […]

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य २ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी माहंसघका अनुसार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य २ लाख ८६ हजार रुपैयाँ थियो । यस दिन चाँदी पनि २० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला […]

घोराही–लमही सडक विस्तार थालियो

घोराही ।  यहाँको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरुआत भएको छ । अहिले मोड र साँघुरो स्थानमा खुला गर्ने काम भइरहे पनि चारलेन सडककै रूपमा विकास भइरहेको हो । चालु आर्थिक वर्षमै सडक विस्तारको काम सक्नेगरी काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिएका  छन् । यसअघि साँघुरो सडकका कारण धेरै सवारी दुर्घटना […]

इरानको तेल कब्जा गर्ने ट्रम्पको संकेत, युद्ध झन् उग्र बन्ने सक्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्वकैबीच इरानको तेल आफ्नो नियन्त्रणमा लिन सकिने सम्भावनाबारे खुलेर धारणा व्यक्त गरेका छन् । ट्रम्पले  एक अन्तर्वार्तामा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु कब्जा गर्ने विषयमा पनि विचार भइरहेको बताएका छन् । उनका अनुसार, इरानसँग युद्ध अन्त्य गर्न अमेरिकाले अघि सारेको १५ बुँदे प्रस्तावमध्ये धेरैजसो बुँदामा इरान […]

तेहरानमा आक्रमणपछि विद्युत आपूर्ति अवरुद्ध, इजरायल–अमेरिका र इरानबीचको द्वन्द्व थप चर्कियो

काठमाडौं । आइतबार राति इरानको राजधानी तेहरान तथा छिमेकी अल्बोर्ज प्रान्तका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अचानक अवरुद्ध भएको छ । इरानको ऊर्जा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमहरूले जनाएअनुसार, विद्युत् पूर्वाधारमा भएको आक्रमणका कारण यस्तो अवस्था सिर्जना भएको हो । यसै समयमा इजरायली रक्षा बलले तेहरानमा नयाँ हवाई आक्रमणको लहर सुरु गरेको घोषणा गरेपछि स्थिति झन् तनावपूर्ण […]

इरानलाई ट्रम्पको अन्तिम चेतावनी : परमाणु हतियार नत्यागे देशै नरहने

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना परमाणु हतियार नत्यागे उसले आफ्नो देश नै गुमाउनुपर्ने चेतावनी दिएका छन् । एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले पूर्ण रूपमा ध्वस्त भएको र उसले आफ्नो आणविक महत्त्वाकांक्षा त्याग्नुको विकल्प नरहेको बताएका हुन् । उनले इरानी नेताहरूले परमाणु हतियार त्याग्ने र अमेरिकाले चाहे अनुसारका […]

आज मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  प्रधानमन्त्रीले आज सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बालेन नेतृत्वको सरकारको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो । यही चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसको थियो।  

बालेन सरकारको नीतिगत सुधारको प्रतिबद्धतालाई  नेपाल उधोग परिसघं(सीएनआई) ले गर्यो स्वागत

काठमाडौं । नेपाल उधोग परिसंघले नव निर्चाचित बालेन सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाट गरेको असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति स्वागत गरेको छ । उत्पादनमुलक तथा सेवामुलक उद्योगको प्रतिनिधिमुलक संस्था परिसंघले निरन्तर रुपमा दिँदै आएका सुझाव कार्यान्वयनलाई नवगठित सरकारले प्राथमिकतामा राखेकामा खुसी व्यक्त गरेको हो ।  सुशासन कायम तथा भ्रष्टाचार अन्त्यको आम […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ […]