इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’

इटहरी । सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दैछ। युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ। यस मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा […]

माछापुच्छ्रेको काखमा पोखरा क्रिकेट मैदान (फोटो फीचर)

काठमाडौं । सफा निलो आकाश, अगाडि हरियो घाँसे मैदान र पृष्ठभूमिमा चाँदीझैँ टल्कने माछापुच्छ्रे हिमाल। पोखरास्थित क्रिकेट मैदानको यो दृश्यले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ। photo: Cricket Association of Nepal-CAN  मैदानमा खेलाडीहरू आफ्नो लयमा रहँदा र प्यारापिटबाट दर्शकले खेल नियाल्दा हिमालको सुन्दर दृश्यले खेलको रोमाञ्चकतालाई अझ दोब्बर बनाइदिएको देखिन्छ

प्रधानमन्त्रीको सम्बोधन राष्ट्रसंघीय महासभाका सर्वाधिक हेरिएका भिडियो बनेको छ, सम्बोधनले नेपालको गरिमा थप गर्यो : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमा थप उँचो बनाएको बताएका छन्। बुधबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्रीको सम्बोधनले अन्तर्राष्ट्रिय वृत्तमा व्यापक चासो र सकारात्मक चर्चा पाएको दाबी गरे। उनका अनुसार प्रधानमन्त्रीको सम्बोधन यस वर्षको संयुक्त […]

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ थियो  । यता चाँदी पनि ३० रुपैयाँले बढेको छ । यस […]

अष्ट्रेलियामा महँगी बढ्दै, मुद्रास्फीति ४ प्रतिशतमा

काठमाडौं । अष्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर अगस्ट महिनामा बढेर ४ प्रतिशत पुगेको छ। बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार, जुलाईमा ३.५ प्रतिशत रहेको उपभोक्ता मूल्य सूचकांक अगस्टमा बढेर ४ प्रतिशत पुगेको हो। अष्ट्रेलियाली तथ्यांक विभागका अनुसार, मुद्रास्फीतिको अन्तर्निहित अवस्था मापन गर्ने वार्षिक औसत दर भने लगातार तेस्रो महिनामा ३.६ प्रतिशतमा स्थिर रहेको छ। अर्थशास्त्रीहरूले अगस्टमा मुद्रास्फीति […]

Standard Chartered Bank Nepal Limited Contributes USD 100,000 to  Prime Minister Disaster Relief Fund 

Kathmandu – Standard Chartered Bank Nepal Limited has contributed USD  100,000 to the Prime Minister Disaster Relief Fund to support the ongoing recovery, rehabilitation and  rebuilding efforts for communities affected by the devastating floods that struck Nepal in August 2026. The contribution reflects the Bank’s commitment to standing alongside the people of Nepal as affected  […]

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौं । रराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाई उनी आज बिहान स्वदेश फर्किएका हुन् । उनी महासभा र सो अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको […]

म्यानचेस्टर सिटी प्रिमियर लिगको वित्तीय नियम उल्लङ्घनमा दोषी ठहर: ९ सिजनसम्म नक्कली सम्झौता र वित्तीय तथ्य लुकाएको पुष्टि

काठमाडौं । एक स्वतन्त्र आयोगले म्यानचेस्टर सिटी फुटबल क्लबलाई सन् २००९/१० देखि २०१७/१८ सम्मको ९ सिजनको अवधिमा प्रिमियर लिगको वित्तीय नियम गम्भीर रूपमा उल्लङ्घन गरेको र अनुसन्धानमा असहयोग गरेको अभियोगमा दोषी ठहर गरेको छ। आयोगको अनुसन्धान अनुसार क्लबले आफ्नो आम्दानी कृत्रिम रूपमा बढाउन र खर्च घटाउन प्रायोजकहरूसँग ‘नक्कली’ (श्याम) सम्झौता गरी ९० करोड पाउन्डभन्दा बढीको […]

Suzuki Motorcycles Nepal Announces Festive Offer “Utsav Naya, Ride Naya”

Kathmandu: Suzuki Motorcycles Nepal, the authorized distributor of Suzuki two-wheelers in Nepal through VG Automobiles Pvt. Ltd., has announced its special festive campaign “Utsav Naya, Ride Naya” for customers across the country. The festive offer brings attractive benefits for customers planning to purchase a new Suzuki motorcycle or scooter during the festive season. Under the […]

सुजुकीको दसैं–तिहार अफर, १ लाख रुपैयाँसम्म छुट

काठमाडौं ।  सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले चाडपर्व लक्षित योजना ‘उत्सव नयाँ, राइड नयाँ’ सार्वजनिक गरेको छ। योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट वा एक्सचेन्ज बोनस पाउनेछन्। देशभर लागू हुने उक्त योजनाले चाडपर्वका बेला नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गरेको कम्पनीले […]