केआइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले थाल्यो कूटनीतिक पहल

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ । छात्रा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन् । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको आइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह […]

सुनको मूल्य यथावत चाँदीको थोरै बढ्यो

काठमाडौं । आज  नेपाली बजारमा  छापावाल सुनको मूल्य १ लाख ८३ हजार ५ सय  कायम भएको छ । हिजो पनि  प्रति तोला १ लाख ८३ हजार ५ सय रहेको छापावाल सुनमा सोहि मूल्य कायम भएको छ  । त्यसैगरी फ्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७५ हजार ३सय २०   रहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले […]

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले आज बिहान  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता  गरेका छन् । उनले नेपालका सरकारका उच्च पदस्थ पदाधिकारी सहित   राजनीतिक नेतासँग भेटघाट गरिरहेका छन् । यस अघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, परराष्ट्र मन्त्री आरजु राणा, प्रधामन्त्री केपी शर्मा ओली लगायतलाई भेटिसकेका छन् । अर्थ […]

सान्भि इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं ।सान्भि इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको थियो। […]

नामी र सेरेसको नेपालभर “प्री बजेट ब्याश” अफर संचालनमा

काठमाडौं । नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले देशभर नै चासोका साथ हेरिएको “प्री बजेट ब्याश” अफर ल्याएका छन्। आज देखि २२ गतेसम्म ग्राहकहरूले स्टाइलिश नामी गाडी मात्र ५.९९ लाख रुपैयाँमा वा पावरफुल सेरेस ईभी केवल ८.९९ लाख रुपैयाँमा घर लैजान सक्नेछन्। यो अफर नेपालभर रहेका नामी र सेरेस शोरूमहरूमा लागू हुनेछ। अफर […]

सडक बिभागको कर्णालीमा ७७१.३६ किलोमिटर सडकमा कालोपत्रे

काठमाडौं । कर्णालीका १० जिल्लामा सङ्घीय सरकार मातहत रहेको सडक विभागमार्फत ७५ वटा सानाठूला सडकको काम भइरहेको छ । ठूला सडकदेखि मझौला सडक कर्णालीमा सडक डिभिजन तथा योजना कार्यालयहरूले निर्माण गरिरहेका छन् । दुई हजार २१८ दशमलव २९ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएकामा हालसम्म ७७१ दशमलव ३६ किलोमिटर सडकमा कालोपत्र भएको छ भने दुई […]

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद र महासचिवमा मेजर शमशेर कुवर महेश उपमहासचिवमा यादवलाल […]

कक्षा १२ को अन्तिम परिक्षा वैशाख २१ बाट सञ्चालन

काठमाडौं ।कक्षा १२ को अन्तिम परिक्षा २०८२  वैशाख  बाट सुरु हुने भएको छ । परिक्षा बोर्डको अध्यक्ष महाश्रम शर्माले यो बर्षको १२ कक्षाको अन्तिम परिक्षा २०८१ बैसाख २१ बाट गर्ने जानकारी दिएका छन् । १२ को परिक्षा यस अघि बैसाख १२ बाट तोकिएकोमा शिक्षक महासंघले गरेको आन्दोलनको कारण स्थगित भएको थियो । बोर्डले नेपाल शिक्षक […]

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव,देशभर आंशिक देखि साधारणतया बदली हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट बैङ्कले आजको लागि बोदेशि मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३४ रुपैया ८९ पैसा बिक्रि दर १ सय ३५ रुपैया ४९ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ५२  रुपैया […]