सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ तोकेको छ । सोमबार प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ […]

मधेश जनस्वास्थ्य प्रयोगशालामा उपकरण खरिदमा ५२ करोड भ्रष्टाचार

काठमाडौं । मधेस प्रदेश, धनुषा जिल्ला प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट आव २०७८/०७९ मा उपकरण खरिदमा ५२ करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको स्वास्थ्यसँग सम्बन्धित निकायले विभिन्न शीर्षकमा करिब ५२ करोड भन्दा बढी भ्रष्टाचार गरेको बिगो दाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता गरेको […]

त्रिवेणी राइसले बजारमा ल्यायो अमृत भोग बासमती चामल

काठमाडौं ।  त्रिवेणी राइस इन्डस्ट्री प्रालिले ‘अमृत भोग बासमती चामल’को ग्रान्ड डिलर कार्यक्रममा भव्य रूपमा शुभारम्भ गरेको छ । अमृत भोग जिरा मसिनो चामल, अमृत भोग सोना मन्सुली चामल, नित्या जिरा मसिनो चामल, नित्या सोना मन्सुली चामल, र अमृत भोग सोनाम चामलजस्ता अत्यन्त सफल उत्पादनहरू पछि, त्रिवेणी समूह अन्तर्गतको त्रिवेणी राइस इन्डस्ट्री प्रा.लि. ले आफ्नो […]

११ हजार ७४१ कित्ता संस्थापक शेयर बेच्दै कामना सेवा विकास बैंक

काठमाडौं । कामना सेवा विकास बैंकले ११ हजार ७४१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको छ । न्युनतम मूल्य रु.११० वा सो भन्दा बढी मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले विक्रीमा ल्याइएको हो ।  उक्त शेयर खरिद गर्नको लागि ईच्छुक विद्यमान संस्थापकहरु र सर्वसाधारण योग्य व्यक्ति, कम्पनी, संघ र संस्थाहरुले वैशाख २१ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन […]

सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिएका छन् । उनका अनुसार सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौँ उपत्यका खानेपानी […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बोदेशि मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३६ रुपैया ४३ पैसा बिक्रि दर १ सय ३७ रुपैया ३ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ५५  रुपैया […]

यी चार प्रदेशमा हल्का बर्षा र हिमपात हुने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार  आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश , बागमती प्रदेश ,गण्डकी प्रदेश […]

सार्वजनिक संस्थान सुधारका लागि ऋणमार्फत कर्मचारीको तलब भुक्तानी बन्द आवश्यक

काठमाडौं । सार्वजनिक संस्थान सुधारका लागि ऋणमार्फत कर्मचारीको तलब/अन्य खर्च भुक्तानी गर्न बन्द गर्नुपर्ने बताइएको छ । सार्वजनिक संस्थान सुधारका लागि सरकारले ऋण परिचालन गरी सञ्चालन गर्न नहुने उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले सुझाव दिएको छ । प्रतिवेदनका अनुसार संस्थान सुधारको क्रममा निश्चित प्रतिफल र कार्यसम्पादन सूचकहरू दिएर सार्वजनिक संस्थानहरूमा क्षमतावान् व्यक्तिहरू नियुक्ति गर्ने […]

आर्थिक सुधारसँगै सो एनपीएल पनि सुधार हुनेः कायमुकायम गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नलिम ढुंगाना तिम्सिनाले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई सक्रिय बनाउन हदैसम्मको प्रयास गरिएको बताएकी छिन् । उनका अनुसार, हालको अत्यधिक तरलता, न्यून ब्याजदर र सबल बाह्य क्षेत्र परिसूचकहरूले अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ। पछिल्लो सार्वजनिक वित्त, वैदेशिक व्यापार र आर्थिक वृद्धिका तथ्यांकहरूले पनि आर्थिक गतिविधि विस्तार हुँदै गएको पुष्टि गरेको […]

आईआईएनले बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गर्ने

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरको आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । जसअनुसार, घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनीयरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमाको बीमा सर्भेयर सम्बन्धी आधारभूत तालिम आयोजना गरिने आईआईएनले जनाएको छ । तालिममा भाग लिनका बीमा नियमावली, २०८१ बमोजिम बीमा सर्भेयर हुने योग्यता हासिल […]