एसोसियटतर्फ सचिन ढकाललाई सर्वाधिक मत, कसले कति ल्याए ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा एसोसियटतर्फको सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । एसोसियटतर्फ १७ जना कार्यसमिति सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। अन्तिम मत परिणामअनुसार सचिन ढकालले सर्वाधिक मत ल्याएका छन् । उनले १ हजार ३१८ मत ल्याउँदा हेमन्त गोल्छाले १ हजार २०२ मत ल्याएका छन्। अम्बिकाप्रसाद […]

